प्रकोप जोखिम परिदृश्य
प्रकोप जोखिम परिदृश्य
 
 
 

प्रकोप र जोखिम परिदृश्य हाम्रो HRVAको अभिन्न अंग हो, र यसले मानव बसोबास र धनसम्पत्तिमा प्रभाव पार्न सक्छ भन्ने प्रकोप घटनाहरूको प्रकार बारे महत्वपूर्ण जानकारी प्रदान गर्दछ । परिदृश्य मोडेलिंग मार्फत, सबैभन्दा प्रतित प्रकोप घटनाहरूको परिमाण र तीव्रता बुझ्नु नै  हाम्रो लक्ष्य हो ।
हामी विस्तृत जोखिम विश्लेषण, डिजाइन निवारण र रोकथाम उपाय,  प्रकोप र जोखिम नक्सा उत्पादन गर्न परिदृश्य प्रयोग गर्दछौ। परिदृश्यको हिसाब दुवै अनुभव जन्य र संख्यात्मक विधिहरु बाट गरिन्छ।

 
 

अफगानिस्तानको अब्बरेक गाउँ स्थित २०१४ मा गएको विनाशकारी पहिरो। यो पहिरोमा परि करिब  ८० भवनहरु नष्ट हुनुका साथै ३००जीवजन्तु अझै अपुष्ट रह्येका छन्। अघिल्लो वर्ष देखिको घटना र उपग्रह राडार इन्टर फेरोमेट्ररि बाट प्राप्त उपग्रह चित्रको विस्तृत विश्लेषणले यो पहिरो २०१४को विफलता अगावै सक्रिय देखाएको थियो।

 
 

२०१४ मा घटित विफलता घटनाको रन आउट सिमुलेशनमा RAMMS मोडेल प्रयोग गरियो। नक्साले सबैभन्दा ठूलो र गहिराइको बेसी तल्लाको पहिरो रन आउटको विस्तार र प्रवाह उचाइ संकेतगर्छ। यो पहिरोले नदी उपत्यकामा बाध र पोखरी सिर्जना गर्यो।

 
 

पहिले, अहिले र भविष्यका पहिरो घटनाहरुको रनआउट सिमुलेशनमा RAMMS मोडेलको प्रयोग। नक्साले पहिरो रनआउटको विस्तार र प्रवाह उचाइ संकेत गर्दछ। २०१४ को घटना परिदृश्यको थप प्रतिबन्धित भएता पनि, अब्बरेक वरपरको क्षेत्र एक उच्च जोखिम सम्भावित क्षेत्र हो।

 
 

२०१४को पहिरो विनाशका लागि प्रकोप परिदृश्य मोडेलिंगमा आधारित पूर्वजोखिम क्षेत्रगत नक्शा। २०१४ को पहिरो घटनाका प्राप्त पूर्व उपग्रह चित्रणमा देखिने रातो र सुन्तला रंग अंकित भवन जुन क्रमशः उच्च र मध्यम जोखिममा थिए।

 
 

भविष्यका पहिरो प्रकोप परिदृश्य मा आधारित पूर्व जोखिम क्षेत्रगतनक्शा । यो क्षेत्रगतनक्शाले२०१४ र भावी पहिरो घटना बीच, भवनका  लागि जोखिम क्षमतामा हुने परिवर्तन देखाउँछ। उपग्रह चित्रणको विस्तृत नक्सांकन र DEM विश्लेषणको  प्रयोग गरेर संभावित ठूलो पहिरोको  उभरती छ भन्ने संकेत गर्दछ । २०१४  को पहिरो घटना पछि छिट्टै प्राप्त यो पृष्ठभूमि उपग्रह तस्विरले वास्तविक रनआउट देखाउँछजहाँ धेरै संख्यामा भवनहरु नस्ट भएका छन् । तस्विरको  बायाँ पट्टिको कालो क्षेत्र पहिरो बाँधलेगठित  ताल हो।