मौसम परिवर्तन र पहिरोहरु
मौसम परिवर्तन र पहिरोहरु
 
 
 

पहाडी र भिरालो भू-भागमा  बस्ने मान्छेहरुमा मौसम परिवर्तनको प्रभावले असर पुर्याऊदछ । वर्षा, पर्माफ्रोस्टक्षरण र हिमनदी क्षइकरणको फलस्वरूप पहिरोहरु पुन: उत्पन्न हुन्छन् ।वर्षौं देखि हामी प्रकोप र जोखिम बुझ्न र परिणामिक नतिजा, रसम्भावित प्रकोपको पूर्वानुमान र पूर्व चेतावनीक लागि  प्रविधी विकासमा केन्द्रित रहेका छौ ।

 
 

युरोपेली आल्प्समा स्थित महान् अलेत्स्च हिमनदी अहिले तिब्र रुपमा फिर्ती भैरहेको छ । यसका कारण धेरै चट्टानी पहाड निर्माण भएका छन् – अब कहिले र के हुन्छ।

हामी २००८ देखि हिमनदी फिर्ती र रक ढलान अस्तिरता बीच अन्तर क्रियामा अध्ययन गरिरहेका छौ ।हाम्रो निष्कर्ष जलवायु परिवर्तनको फलस्वरूप हिमनदी क्षइकरण भइरहेको सबै पहाडी क्षेत्रको लागि सान्दर्भिक छ।

 
 

स्थलीय रिमोट संवेदन (जस्तै पोर्टेबल राडार इन्फेरोमीटर) बाट तीव्र गतिय हिमनदी फिर्तीको विस्थापनको वितरण र वेग । यो विस्थापन नक्शाले २०मिनेट अवधिमा  निरन्तर २.५ मि.मिको विस्थापन देखाउँछ। हिमनदीको लागि विस्थापन नक्शाले तीव्र गति देखाए तापनि त्यसको टाढैबाट स्थायी अनुगमन गर्न यो प्रविधी प्रयोग गर्न सकिन्छ।

 
 

माथि देखाइएको हिमनदी फिर्तीसंगको, गहिरो विराजमान एक ठूलो रक ढलान अस्थिरता हो। तस्बिरले स्थलीय रिमोट संवेदन (जस्तै पोर्टेबल राडार इन्फेरोमीटर) संग मापन गरिएको विस्थापनको वितरण र वेग देखाउँछ। यो विस्थापन गर्मी यामको अन्त तिर मापन गरियो हो रयसको 3 महिना अवधिमा 3.0 सेमी को विस्थापन रहेको छ ।

 
 

पोर्टेबल राडार इन्फेरोमेट्ररिमा २००७ देखि हामी  बिस्तृत प्रयोग को विकास गरिरहेका छौ । यो प्रविधी पहिरो, अस्थिर रक ढलान , रक ग्लेसियर, हिउँ हिमपहिरो र ग्लेशियरोंको  फलस्वरूप हुने निरन्तर चालहरुको परिमाणित वितरण र वेगलागि उपयुक्त हो । यो प्रविधी पूर्व चेतावनी प्रणाली भित्र एकीकृत गर्न सकिन्छ।